भारतबाट मालवस्तु पैठारी गर्दा
१. मालवस्तुको बिल बिजक (Commercial Invoice)
२. मालवस्तु सम्वेष्टन सुचि (Packing List)
३. मालवस्तु ढुवानीकर्ताको रेल्वे भरपाई(Railway Receipt), मेनिफेष्ट
४. बैङ्किङ्ग प्रणालि अन्तर्गत पैठारी गरेको भए बैङ्किग कागजात र सम्बन्धित बैंकबाट जारी भएको विदेशी विनिमय नियन्त्रण फाराम नं. ४
५. प्रचलित कानून बमोजिम कुनै निकायको सिफारिस ईजाजतपत्र वा प्रमाणपत्र आवश्यक पर्ने भएमा त्यस्ता कागजातहरु
नेपालबाट मालवस्तु निकासी गर्दा
१. मालवस्तुको बिलविजक(Commercial Invoice)
२. मालवस्तु सम्वेष्टन सुचि (Packing List)
३. मालवस्तुको उत्पत्तिको प्रमाणपत्र (Certificate of origin )
४. भारत बाहेक अन्य मुलुकमा निकासी हुने भएमा भुक्तानी प्रकृया सम्बन्धी बैङ्किङ्ग कागजातहरु